प्रधानमन्त्री देउवा लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा

काठमाडौं ! लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको लुम्बिनी पुग्नु भएको छ ।  लुम्बिनीमा प्रधानमन्त्री देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगायत त्यहाँ पुग्नु भएको छ।

उहाँहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी हुनुहुन्छ। उहाँहरु कार्यक्रममा सहभागी भएर दिउँसो  नै काठमाडौ फिता हुनुहुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *