प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जानूहुँदै

धनगढी: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार कञ्चनपुर जाँदै हुनुहुन्छ। विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री  देउवा आज हुने समारोहमा सरिक हुनका लागि कञ्चनपुर जान लाग्नु भएको हो। उहाँ  बिहान साढे १० बजे कञ्चनपुर पुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *