सरकारलाई असहयोग गरेकाले गभर्नरलाई हटाइयो : प्रधानमन्त्री देउवा

काठमाडौँ ! प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नुपरेको बताउनु भएको छ । गभर्नर

निलम्बनको निर्णयपछि पहिलो पटक सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस र माओवादी केन्द्रकै नेताहरूले त्यसबारे प्रश्न गरेपछि त्यसपछि प्रधानमन्त्री देउवाले गभर्नर हटाउने सरकारी निर्णय उपयुक्त भएको दाबी गर्नुभएको हो ।

सरकारलाई असहयोग गरेकै कारण गभर्नरलाई हटाएको उहाँले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *