चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा स्याङ्जामा

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जा पुग्नुभएको छ।
उहाँ चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आज हेलिकप्टर मार्फत स्याङ्जा पुग्नुभएको हो।

स्याङ्जामा उक्त कार्यक्रम सकेर उहाँ आजै तनहुँ फर्किने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *