प्रधानमन्त्री देउवा चाक्सीबारीमा

काठमाडौं ! प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुग्नुभएको छ । शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी जानुभएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *