प्रधानमन्त्री देउवाद्रारा मन्त्रीपरिषद बैठक आह्वान

काठमाडौँ। प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २:३० बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा बरिस्ठ सह-सचिवलाई सचिवमा बढुवा गर्ने जनाइएको छ,साथै अन्य एजेन्डा भने खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *