एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट जादै

काठमाडौं ! प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष बीच ओली निवास बालकोटमा भेटवार्ता हुने बताइएको छ।आज शनिवार बिहान १०:३० बजे अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट जानुहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *