प्रधानमन्त्रीसँग पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

उहाँ अहिले केहीबेरअघि बालुवाटार पुग्नुभएको हो । अध्यक्ष ओली पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको जनाइएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री बिच बालुवाटारमा भेटवार्ता भैरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *