प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौं ! प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

बिहान ८:३३ मिनेटमा उनको निधन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *