शताब्दी पुरुष सत्यमोहन जोशीको शव अध्ययनका लागि अस्पतालमै रहने

काठमाडौं । आईतबार बिहानै निधन भएका संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीको शव अध्ययनका लागि अस्पतालमै रहने भएको छ ।

उनले यसअघि नै शरीर दान गरिसकेकाले उनको शव दाहसंस्कार नगरिने भएको हो । अब उनको शव आजै अध्ययनका लागि अस्पतललाई हस्तान्तरण गरिने भएको छ ।

उनको जोशीको आईतबार बिहानै ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *