भारतिय चर्चित संगीतकार बप्पी लहरीको निधन

काठमाडौं ! बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो।

दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *