आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै, आजको लागि युरो १ को खरिद र १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिद दर ४३० रुपैयाँ ३५ पैसा र बिक्री दर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।

बैंकका अनुसार शुक्रबार र शनिबार पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।

हेर्नूहोस् कुन देशको कति?