आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा ताेकिएकाे छ।

यसैगरी, युरो १ को खरिदर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा ताेकिएको छ। बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा ताेकिएकाे छ।

यस्तै, आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।

त्यस्तै, कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

कुन देशकाे कति?: