आजको विदेशी विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ १४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ६३ पैसा छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६९ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४८ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५९ पैसा छ।

हेर्नूहोस् कुन देशको कति?