आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९८ पैसा छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८७ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

यसैगरी, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा छ।

हेर्नूहोस् कुन देशको कति?