आजको विदेशी विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ भने बिक्री दर १३३ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ३४ पैसा छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७३ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

यसैगरी, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५२ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २७ पैसा छ।

हेर्नूहोस् कुन देशको कति?