आजको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ १९ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ५८ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०६ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १९ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०६ पैसा छ।