काठमाडौं ! नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
यस्तै, युरो १ को खरिद दर १४५ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ६७ पैसा छ भने युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४५ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ९६ पैसा छ भने क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४७ पैसा छ।
यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ८६ पैसा छ भने जापानी येन १० को खरिद दर ९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५५ पैसा छ।
हेर्नुहोस् कुन देशको कति?