आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७२ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६४ पैसा छ।

हेर्नुहोस् कुन देशको कति?