यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४६ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४७ रुपैयाँ २८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८८ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ८९ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७३ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १०१ रुपैयाँ १३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ४६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७९ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३३ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०४ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २६ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३० पैसा छ।