यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ २० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ८६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४५ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ८० पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६४ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २२ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६९ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५९ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३२ पैसा छ।

मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १५ पैसा छ भने बिक्री दर १० रुपैयाँ २० पैसा छ