यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज मंसिर २२ गतेका लागि निर्धारण गरेको दर अनुसार अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६७ पैसा छ।

यस्तै, युरो १ को खरिद दर १४३ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ९७ पैसा छ भने युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ २० पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३४ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७५ पैसा छ भने जापानी येन १० को खरिद दर ९ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६९ पैसा छ।

हेर्नूहोस् कुन देशको कति?