यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ४२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ५१ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ७९ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४१ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ८६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३४ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६२ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १३ पैसा छ भने बिक्री दर १० रुपैयाँ १७ पैसा छ।