यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।