यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १३९ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ५० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ५५ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८३ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ३२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ १० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५३ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २७ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५९ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३५ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८८ पैसा छ।