यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १३९ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १४० रुपैयाँ १९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १६ पैसा छ भने बिक्री दर १६१ रुपैयाँ ८८ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८३ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ३४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३५ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९५ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २० पैसा छ भने बिक्री दर १८ रुपैयाँ २८ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५९ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३४ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २२ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८४ पैसा छ।