यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ निर्धारण भएको छ।

युरो १ को खरिद दर १४० रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ५० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ८१ पैसा छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ६७ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८१ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४० पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २१ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४८ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २१ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ।