यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैाि तथा बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।
पाउण्डस्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ रुपैयाँ हुँदा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *