यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा तथा विक्रीदर ८६ रुपैयाँ ०६ पैसा रहेको छ ।

बैंकले कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैस र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *