यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा र अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *