यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको बैंकले जनाएको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपौँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्डस्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४९ रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपौँ ४९ पैसा रहेको छ । यस्तै युएई दिह्राम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

विनिमयदर विस्तृतमा

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *