काठमाडौं ! नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३८ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः