यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ रुपैयाँ रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा रहेको छ ।

विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

null

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *