यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४३ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ४४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ २० पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ९६ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ८३ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ८४ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ०५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २० पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४० पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १२ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *