यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४५ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल ३६ रुपैयाँ २० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *