यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिँदा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ।

विनिमय दर विस्तृतमाः

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *