यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ३५ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८५ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २६ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३६ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९६ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *