यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज ‍साउन ‍२८ गते आइतबारका लागि निर्धारण गरेको दर अनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।

यस्तै, युरो १ को खरिद दर १४५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा छ भने युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ६४ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३७ पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १७ पैसा छ।

हेर्नूहोस् कुन देशको कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *