आजको विदेशी विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २१ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ १० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ११ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ८४ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९२ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७० पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ४३ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ छ भने बिक्री दर ३६ रुपैयाँ १६ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १० रुपैयाँ ११ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *