यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७२ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ०७ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९२ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५० पैसा छ।

त्यस्तै. साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४७ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १० रुपैयाँ १४ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *