यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३२ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ३१ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ४५ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा छ भने बिक्री दर १० रुपैयाँ २३ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *