यस्तो छ आजको विदेशी मुद्राको दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा निर्धारण गरेकाे छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ६६ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ४९ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७७ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ २१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ४५ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ छ भने बिक्री दर ३५ रुपैयाँ १६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १९ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९१ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३० पैसा छ भने बिक्री दर १० रुपैयाँ ३४ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *