यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २० पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

 

USD (U.S. DOLLAR)

1131.72132.32

 

EUR (EUROPEAN EURO)

1143.4144.06

 

GBP (UK POUND STERLING)

1168.2168.97

 

CHF (SWISS FRANC)

1147147.67

 

AUD (AUSTRALIAN DOLLAR)

18888.4

 

CAD (CANADIAN DOLLAR)

199.1799.62

 

SGD (SINGAPORE DOLLAR)

197.5397.97

 

JPY (JAPANESE YEN)

109.169.2

 

CNY (CHINESE YUAN)

118.218.28

 

SAR (SAUDI ARABIAN RIYAL)

135.1135.27

 

QAR (QATARI RIYAL)

136.1536.31

 

THB (THAI BAHT)

13.763.78

 

AED (UAE DIRHAM)

135.8736.03

 

MYR (MALAYSIAN RINGGIT)

128.2528.38

 

KRW (SOUTH KOREAN WON)

10010.1110.15

 

SEK (SWEDISH KRONER)

112.0412.1

 

DKK (DANISH KRONER)

119.2519.34

 

HKD (HONG KONG DOLLAR)

116.8516.92

 

KWD (KUWAITY DINAR)

1428.62430.57

 

BHD (BAHRAIN DINAR)

1349.41351

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *