यस्तो छ आजको विदेशी विनिमय दररेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. DOLLAR)

1131.91132.51

EUR (EUROPEAN EURO)

1141.35141.99

GBP (UK POUND STERLING)

1162.87163.61

CHF (SWISS FRANC)

1145.93146.59

AUD (AUSTRALIAN DOLLAR)

186.2486.63

CAD (CANADIAN DOLLAR)

19797.44

SGD (SINGAPORE DOLLAR)

197.4897.93

JPY (JAPANESE YEN)

109.419.45

CNY (CHINESE YUAN)

118.6418.73

SAR (SAUDI ARABIAN RIYAL)

135.1735.33

QAR (QATARI RIYAL)

136.1936.35

THB (THAI BAHT)

13.83.81

AED (UAE DIRHAM)

135.9236.08

MYR (MALAYSIAN RINGGIT)

128.6428.78

KRW (SOUTH KOREAN WON)

1009.9610.01

SEK (SWEDISH KRONER)

112.1712.23

DKK (DANISH KRONER)

118.9819.06

HKD (HONG KONG DOLLAR)

116.8516.93

KWD (KUWAITY DINAR)

1428.79430.74

BHD (BAHRAIN DINAR)

1349.9351.49

Leave a Reply

Your email address will not be published. Required fields are marked *