यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ४५ पैसा र बिक्री दर १४० रूपैयाँ ०९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ०८ पैसा र बिक्री दर १५७ रूपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *