आजको विदेशी विनिमयदर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८२ पैसा र बिक्री दर १३९ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९० पैसा र बिक्री दर १५७ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *