सडक बालबालिकालाई भारत पुर्याइ मृगौला वेच्ने ५ जना पक्राउ

काठमाडौं ! सडक बालबालिकिालाई विभिन्न प्रलोभनमा पारेर उनीहरुको मृगौला विक्रि गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् । उनीहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई भारत लगेर मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *