आइपिएल : मुम्बईद्वारा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित

काठमाडौँ । आइपिएलमा मुम्बई इन्डियन्सले जित निकालेको छ ।
मंगलबार भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । लिगमा दिल्लीको भने लगातार चौथो हार हो ।

जितसँगै तीन खेलबाट दुई अङ्क जोडेको मुम्बई आठौँ आठौँ स्थानमा छ । चार खेल खेल्दा पनि अङ्कविहीन दिल्ली तालिकाको पुगेको छ ।

आजको आइपिएल खेलमा चेन्नेइ सुपर किङ्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *