नेपाली यू-१९ क्रिकेट टिम आज आज स्वदेश फर्किँदै

काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टिम आज आज स्वदेश फर्किँदैछ ।

आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *