नेपाल युएइ क्रीकेट : नेपालले लियो पहिलो विकेट

काठमाडौँ : युएईविरुद्ध खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका जितेन्द्र मुखिया ले युएईका ब्याट्सनम्यान चिराग सुरीलाईआउट गरेका हुन्।

ताजा अवस्थामा १.५ ओभर खेल्दै युएई ६ रनमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *